२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

एमाले नेतृ झाँक्री राष्ट्रियसभा सदस्यमा विजयी

आइतवार , माघ ११, २०८२

काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीकी एमाले नेतृ रामकुमारी झाँक्री राष्ट्रियसभा सदस्य निर्वाचनमा निर्वाचित भएकी छन् । उनी ६३०३ मतभारका साथ निर्वाचित भएकी हुन् ।

उनकी प्रतिसपर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुर्गा कुमारी भण्डारीले १३६२ मतभार प्राप्त गरेकी थिईन् ।

लुम्बिनी प्रदेशमा २८६ मतदाता मतदानमा सरिक थिए । त्यसमध्ये प्रदेशसभा सदस्य ७८ र स्थानीय तहका प्रमुख एवं उपप्रमुख २०८ जना थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट