२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाइयो (सूचीसहित)

सोमवार , माघ १९, २०८२

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ ।

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा समेटिएकामध्ये ७६ जनाको नाम हटाएको हो ।

कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेका, प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेका, निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेका, पच्चीस वर्ष उमेर पूरा नभएका लगायत उम्मेदवारहरूको नाम बन्दसूचीबाट हटाइएको हो ।

यहाँ क्लिक गर्नुहोस् (सूची)

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट