२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

गोकुलको व्यंग्यः सर्वोच्चले संसद् पुनर्स्थापनाको आशामा हिउँ वर्षायो, जनमत बटुल्न बाटो तताए हुन्छ

बुधवार , माघ २१, २०८२

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संसद् पुनर्स्थापनाको विषयलाई लिएर सर्वोच्च अदालतप्रति व्यंग्य गरेका छन् । एमाले संस्थापनविरुद्ध फरक मत राख्दै आएका बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘सर्वोच्चले संसद् पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ । अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ ।’

फेरि चुनावमा गठबन्धनको चर्चा उठिरहेको सन्दर्भमा पनि बास्कोटाले टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘गठबन्धन नेताको हुन्छ, मनबन्धन जनताको हुन्छ । गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट