२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एमाले सधैँ देश निर्माण गर्ने शक्ति हो : नेता पोखरेल

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार ईश्वर पोखरेलले एमालेले सधैँ देश निर्माण गर्ने शक्ति भएको बताएका छन् ।

आज टोखामा आयोजित घरदैलो कार्यक्रममा उनले भने, “एमालेले देश बनाउने काम गर्छ, देश विगार्ने काम गर्दैन ।”

नेता पोखरेलले जनताका गुनासा, आलोचना र समस्या सुन्ने र समाधानतर्फ लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले फरक परिस्थितिमा हुन लागेको यो निर्वाचनमा देशलाई सही ट्र्याकमा ल्याउनैका लागि देशभर एमालेको जित आवश्यक रहेको औँल्याए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट