२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

रास्वपाले आज सुर्खेतबाट ‘वाचापत्र’ सार्वजनिक गर्दैः रवि र बालेनले सम्बोधन गर्ने

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आफ्नो वाचापत्र सार्वजनिक गर्ने भएको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीले सुर्खेतमा आयोजना गर्ने चुनावी सभामार्फत वाचापत्र सार्वजनिक गर्न लागेको हो ।

सुर्खेतको घण्टाघर चोकमा मध्यान्ह १२ बजे सुरु हुने परिवर्तन उद्घोष सभालाई पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि रास्वपाले बुधबार धनगढीमा पनि परिवर्तन उद्घोष सभा सम्पन्न गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट