२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एमाले नेता रामवीर मानन्धर कांग्रेसमा प्रवेश

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वराज्यमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बिहिबार राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा उनलाई सभापति गगन थापाले पार्टीमा स्वागत गरे ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य दीपक केसी पनि कांग्रेस प्रवेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट