२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरु

मंगलवार , फाल्गुण १२, २०८२

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।

मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

उक्त बैठकमा सरकारको दैनिक प्रशासनिक कामकारबाहीका सम्बन्धमा छलफल हुनेत । साथै, आवश्यक निर्णय हुने बताइएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट