२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

मोरङ–६ मा विभिन्न दलका नेताहरु कांग्रेसमा प्रवेस, शेखर कोइरालाले गरे स्वागत

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नं–६ का उमेदवार डा शेखर कोइरालाले विभिन्न दलका नेताहरुलाई कांग्रेस पार्टीमा प्रवेस गराएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी कोशी प्रदेश सदस्य बिजय कामत कांग्रेसमा प्रवेश गरेका छन् । कामत तत्कालीन माओवादीबाट बिराटनगर वार्ड नं–६ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।

त्यसैगरी बहुजन समाजवादी पार्टी मोरङका अध्यक्ष नारायण पासवान, नेपाली कम्युनिस्ट पार्टी बिराटनगर महानगर समिति सदस्य सन्तोस साह लगायत १५० जना कांग्रेसमा प्रवेश गरेका हुन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट