२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव

बुधवार , जेठ ६, २०८३

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रणलाई प्रभावकारी रूपमा काम गरिने बताएका छन् ।

प्रतिनिधिसभाका विभिन्न बैठकमा सांसदहरूबाट उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विद्यमान कानुनी व्यवस्था र संरचनाको परिचालन गरेर ठगी नियन्त्रण गर्ने बताए ।

उनले ठगीका विषयमा उजुरी आउनेक्रम जारी रहेको अवगत गराउँदै विद्यमान कानुन र नियमावलीलाई संशोधनतर्फ पनि मन्त्रालयको ध्यान गएको स्पष्ट गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ