२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

पुराना विकृति छाडेर रास्वपालाई नयाँ दिशातर्फ जाने अवसर छ : उपेन्द्र यादव

आइतवार , आषाढ ७, २०८३

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकका पुराना विकृतिलाई छाडेर रास्वपालाई नयाँ दिशातर्फ जाने अवसर रहेको बताएका छन् । 

चितवनको भरतपुरस्थित हेस्ट हाउस चौरमा आज भएको रास्वपा प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले अब मुलुक पहिलेका विकृति र विसंगतिलाई त्यहीँ छाडेर नयाँ दिशामा जाने र लैजाने अवसर रास्वपालाई प्राप्त भएको भन्दै यो महाधिवेशन नयाँ युगको थालनीका लागि महत्त्वपूर्ण सावित हुने बताए । 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ