२०८३, आषाढ २४ गते

बुधवार, आषाढ २४ गते २०८३

नेपालगन्जमा एलजीका घरायसी उपकरण सार्वजनिक

बुधवार , आषाढ २४, २०८३

एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालिले आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपालगन्जमा घरायसी उपकरण सार्वजनिक गरेको छ। 

कम्पनीले एलजी एसेन्सियल सिरिजअन्तर्गतका उपकरण नेपालगन्जमा सार्वजनिक गरेको हो। 

यसअनुसार डबल डोर रेफ्रिजेरेटर, पूर्ण स्वचालित टपलोड वासिङ मेसिन र रुम एयर कन्डिसनर समावेश छन्। 

कम्पनीका अनुसार यसको बिक्रीवितरण नै सुरु भइसकेको छ। प्रारम्भिक मोडलहरुको मूल्य ४९ हजार ६ सय ९० रुपैयाँबाट सुरु हुने र यी उपकरण एलजी ब्रान्ड शप, मल्टिब्रान्ड रिटेल आउटलेट र मुख्य इकमर्स प्लेटफर्ममार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ। 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट