२०८३, आषाढ २८ गते

आइतवार, आषाढ २८ गते २०८३

सुकुमबासी समस्या समाधान गर्न सरकारसँग आग्रह

आइतवार , आषाढ २८, २०८३

काठमाडौँ । संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चा नेपालले भूमिहीन तथा सुकुमबासी नागरिकका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

काठमाडौँ उपत्यकाका नदी किनाराबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका सुकुमबासीका प्रतिनिधिहरुले आज माइतीघर मण्डलामा भेला भएर आफूहरुलाई भूमिको स्वामित्व दिलाउन सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार