२०८३, श्रावण ३ गते

आइतवार, श्रावण ३ गते २०८३

प्रधानमन्त्री शाह र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता जारी, के हुँदैछ छलफल ?

बिहिवार , आषाढ ३२, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच भेटवार्ता भएको छ । 

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको महत्त्वपूर्ण भेटमा अहिले पनि संवाद भइरहेको छ ।

​उक्त छलफल समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था तथा आपसी हितका विविध विषयहरूमा केन्द्रित रहेको सचिवालयले जनाएको छ ।

​छलफलमा राप्रपाका अध्यक्ष लिङदेनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य खुस्बु ओली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट