२०८३, श्रावण ४ गते

सोमवार, श्रावण ४ गते २०८३

अवरुद्ध बनेको फेसबुक चल्न थाल्यो

आइतवार , श्रावण ३, २०८३

काठमाडौँ । अवरुद्ध बनेको फेसबुक चल्न थालेको छ । 

आइतबार दिउँसो मेटाका प्रमुख प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राम करिब डेढ घण्टा अवरुद्ध बनेका थिए । 

डेस्कटपबाट फेसबुक लगइन गर्दा खुलेको थिएन भने कतिपयको मोबाइल एपबाट चाहिँ खुलेको थियो । 

नेपालमा आइतबार दिउँसो साढे १ देखि फेसबुकमा समस्या आएको थियो । दिउँसो ३ बजेपछि भने फेरि चल्न थालेको हो । 

फेसबुकमा विश्वभर नै समस्या आएको हो । डेस्कटपमा खाता अस्थायी रूपमा उपलब्ध छैन भन्ने सन्देश देखाइरहेको थियो । 

Screenshot 2026-07-19 144607.jpg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट