logo

२०८१ बैशाख २४ सोमबार

logo
  • सोमबार, २४ बैशाख २०८१
  • अर्घाखाँचीमा काेभिडबाट थप एककाे मृत्यु

    अर्घाखाँचीमा काेभिडबाट थप एककाे मृत्यु

    7.8K
    Shares

    अर्घाखाँची । काेभिड संक्रमणका कारण अर्घाखाँचीमा थप एक महिलाकाे ज्यान गएकाे छ । मालारानी  गाउँपालिका-६ कि ५० वर्षीया एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ज्यान गएकाे हाे ।

    ११ माघमा संक्रमण पुष्टि भएकी महिलाकाे मृत्यु भएसँगै अर्घाखाँचीमा काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ९२ पुगेकाे छ । 

    अर्घाखाँचीमा हालसम्म काेभिड संक्रमित हुनेकाे संख्या ४ हजार ८ सय ६२ पुगेकाे छ । हाल अर्घाखाँची जिल्लामा २११ जना सक्रिय संक्रमित छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend