logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • देशभर १३ जना संक्रमित थपिए, त्यसमध्ये काठमाडौंमा मात्रै आठ जना 

    देशभर १३ जना संक्रमित थपिए, त्यसमध्ये काठमाडौंमा मात्रै आठ जना 

    13.1K
    Shares

    काठमाडौं । पछिल्लो २४ घण्टामा चार हजार १५५ वटा स्वाब नमुनाको परीक्षण गर्दा देशभर १३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये काठमाडौंमा मात्रै आठ संक्रमित थपिएका हुन् ।

    पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन ।

    यस्तै, पछिल्लो २४ घण्टामा देशभर ४४ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend