२०८१ मंसिर ११ मंगलबार
काठमाडौं । सरकारले दिल्लीमा उपचार गराइरहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई उपचारको लागि ३० लाख रुपैयाँ निकासा गरेको छ। मन्त्रिपरिषदको निर्णयअनुसार अर्थ मन्त्रालयले उपचार खर्च वापतको ३०...