२०८१ माघ १२ शनिबार
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले अब प्रस्थान गर्ने विमानस्थल, पुग्नुपर्ने विमानस्थलसहित आन्तरिक रुटको मौसम सफा नभएसम्म जहाजहरुलाई उडान अनुमति नदिने भएको छ ।...