२०८१ मंसिर ९ आइतबार
नवलपरासी । बर्दघाट–सुस्तापश्चिमको सुस्ता गाउँपालिकाअन्तर्गत गाउँका प्रत्येक टोलमा स्वास्थ्यकर्मीबाट घरदैलोमै प्रारम्भिक चरणको उपचार सेवा दिन थालिएको छ । चौधरी फाउण्डेसनले एक एमबिबिएस चिकित्सक र...