२०८१ कार्तिक ३० शुक्रबार
काठमाडौं । कोशी प्रदेशसभाका सभामुख बाबुराम गौतमले राजीनामा गरेका छन्। उनले आज (मंगलबार) दिउँसो उपसभामुखलाई सम्बोधन गर्दै लेखेको राजीनामा पत्र प्रदेशसभा सचिवालयमा बुझाएका हुन् ।...