logo

२०८१ बैशाख ११ मंगलबार

logo
  • मंगलबार, ११ बैशाख २०८१
  • रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेर सरकारमा जाने

    रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेर सरकारमा जाने

    2.2K
    Shares
    रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेर सरकारमा जाने

    काठमाडौँ । प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेर सरकारमा जाने भएका छन् ।

    रास्वपाको प्रतिनिधिसभामा २० सिट जितेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै रास्वपा सरकारमा जाँदैछ ।

    नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिँदैछन्। शपथसँगै प्रधानमन्त्रीले सानो आकारकाे मन्त्रिमण्डल बनाउने तयारी गरेको पनि लामिछानेले जानकारी दिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend