logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • शंकर पोखरेल १ हजार ७०६ मतले पछि

    शंकर पोखरेल १ हजार ७०६ मतले पछि

    6.3K
    Shares
    शंकर पोखरेल १ हजार ७०६ मतले पछि

    काठमाडौं । दाङ निर्वाचन क्षेत्र नं‍ २ नेकपा एमालेका महासचिव शंकर पोखरेल माओवादी केन्द्रकी नेता रेखा शर्माभन्दा १ हजार ७०६ मतले पछि परेका छन् ।

    हालसम्म गणना भएको क्षेत्र नं। २ ४० हजार ९४७ मतमध्ये नेकपा माओवादी केन्द्रकी रेखा शर्माले रेखा शर्मा १५ हजार ५५ प्राप्त गरेकी छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका महासचिव पोखरेलले १३ हजार ३४९ प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी विशाल अधिकारीले ७ हजार ५११ मत लिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend