Logo सोमवार, कार्तिक १ गते २०७८
images
सोमवार, कार्तिक १ गते २०७८
images
  • समाचार
  • दशैंमा घर जादै गरेका यात्रु बोकेको...
images

दशैंमा घर जादै गरेका यात्रु बोकेको बस दुर्घटना

दशैंमा घर जादै गरेका यात्रु बोकेको बस दुर्घटना

images
images
  • 817
    SHARES
  • डडेल्धुरा । धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।

    images
    images
    images
     

    बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । बसमा ५०र६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए ।

    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बस

  • images
    images
    images
    images
    images
    सम्बन्धित समाचार