logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैद

    कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैद

    2.5K
    Shares
    कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैद

    काठमाडौँ । कांग्रेस नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैदको फैसला भएको छ ।

    रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले बिहीबार पूर्वसांसद समेत रहेका आलमलाई जन्मकैदको फैसला गरेको हो ।

    रौतहट जिल्ला अदालतले उनलाई विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend