logo

२०८१ बैशाख १६ आइतबार

logo
  • आइतबार, १६ बैशाख २०८१
  • डोल्पाको प्रदेशसभा (१) मा एमालेका शेरबहादुर बुढा निर्वाचित

    डोल्पाको प्रदेशसभा (१) मा एमालेका शेरबहादुर बुढा निर्वाचित

    3.9K
    Shares
    डोल्पाको प्रदेशसभा (१) मा एमालेका शेरबहादुर बुढा निर्वाचित

    सुर्खेत । डोल्पाको प्रदेशसभा (१) मा नेकपा एमालेका शेरबहादुर बुढा निर्वाचित भएका छन् । कांग्रेसका दिपेन्द्रबहादुर शाहीलाई पराजित गर्दै उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

    एमालेका बुढाले ४ हजार ७४३ मत प्राप्त गरि विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका शाहीले २ हजार ४६५ मत ल्याए । यो क्षेत्रमा ७ हजार ५१८ मत खसेको थियो ।

    यता, प्रतिनिधिसभातर्फ मतगणना जारी छ । गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनबहादुर बुढाले अग्रता लिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend