शनिबार, चैत्र २ २०८१

शनिबार, चैत्र २ २०८१

चितवन जिल्ला अदालतमा रविको बयान सकियो

चितवन जिल्ला अदालतमा रविको बयान सकियो

चितवन । चितवन जिल्ला अदालतमा साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।

चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान ४ घण्टासम्म चलेको थियो । उनको आजै थुनछेक बहस सुरु गर्ने तयारी छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend