logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • आफूविरुद्ध वडाध्यक्षमा उम्मेदवारी दिन लागेका उम्मेदवारलाई कुटपिट गरी आफू निर्विरोध निर्वाचित

    आफूविरुद्ध वडाध्यक्षमा उम्मेदवारी दिन लागेका उम्मेदवारलाई कुटपिट गरी आफू निर्विरोध निर्वाचित

    11.3K
    Shares

    डोल्पा । डोल्पाको छार्काताङसोङमा उम्मेदवारी दिन गएका युवामाथि कुटपिट गरिएको छ । छार्काताङसोङ– ५ को पिम्री गाउँमा स्थानीय धावा गुरुङमाथि कुटपिट भएको हो ।

    सोमबार घेराङ गाउँबाट कागकोटमा उम्मेदवारी दिन भनेर आएका उनीमाथि वडाध्यक्षमा निर्विरोध चुनिएका सोनाम साङवो गुरुङले युवाहरू बटुलेर निर्घात कुटपिट गरेका एक स्थानीयले बताए । पूर्ववडाध्यक्षसमेत रहेका सोनामले धावामाथि किन कुटपिट गरे भन्ने खुलेको छैन । तर, आफूविरुद्ध वडाध्यक्षमा उम्मेदवारी दिन लागेको भन्दै कुटपिट गरेको आशंका छ ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend