logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • स्थानीयत तह निर्वाचनका लागि चुनाव प्रचार सामग्री बनाउन भ्याइ नभ्याइ (तस्विरहरु)

    स्थानीयत तह निर्वाचनका लागि चुनाव प्रचार सामग्री बनाउन भ्याइ नभ्याइ (तस्विरहरु)

    11.9K
    Shares

    काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीयत तह निर्वाचनका लागि राजनीतिक दलका चुनाव प्रचार सामग्री बनाउन यतिबेला काठमाडौंको बागबजारका आर्ट पसलहरुमा भ्याइ नभ्याइ छ ।

    आर्ट पसलहरुमा जताततै चुनाव प्रचार सामग्री झण्डा, क्याप, ब्याच, टिसर्ट लगायत बनाउन व्‍यस्त देखिन्छन् ।

     

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend