logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • थप १४ जनामा कोरोना संक्रमण पुष्टि, २१ संक्रमित कोरोनामुक्त

    थप १४ जनामा कोरोना संक्रमण पुष्टि, २१ संक्रमित कोरोनामुक्त

    4.3K
    Shares

    काठमाडौं । पछिल्लो चौबीस घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ४२० पीसीआर परीक्षणका क्रममा ११ जना र १ हजार २९६ एन्टिजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कोरोनाका कारण शनिबार (आज) कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

    थप २१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ७६८ जना निको भएका छन् । हाल नेपालमा २०५ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend