logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • गगन थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने

    गगन थापाले मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्ने

    6.4K
    Shares

    काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाको मतदाता नामावली काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा रहेको छ । भोलि शुक्रबार हुने स्थानीय निर्वाचनमा महामन्त्री थापाले महानगरपालिका –३० को मैतीदेवीस्थित मैतीदेवी मन्दिर मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

    समय भने तोकिएको छैन ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend