logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • २ सय मत गणना हुँदा एमालेको अग्रता कायमै, रेनु पछ्याउदै

    २ सय मत गणना हुँदा एमालेको अग्रता कायमै, रेनु पछ्याउदै

    7.3K
    Shares
    २ सय मत गणना हुँदा एमालेको अग्रता कायमै, रेनु पछ्याउदै

    चितवन । चितवनको भरतपुरमा २ सय मत गणना हुँदा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायमै राखेका छन् । २ सय मत गणना हुँदा सुवेदीले ८२ मत प्राप्त गरेका छन् ।

    त्यस्तै रेनु दाहालले ६८ मत प्राप्त गरेकी छन्, भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत प्राप्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend