logo

२०७९ जेष्ठ ७ शनिबार

logo
  • शनिबार, ७ जेष्ठ २०७९
  • २ सय मत गणना हुँदा एमालेको अग्रता कायमै, रेनु पछ्याउदै

    २ सय मत गणना हुँदा एमालेको अग्रता कायमै, रेनु पछ्याउदै

    1.6K
    SHARES
    २ सय मत गणना हुँदा एमालेको अग्रता कायमै, रेनु पछ्याउदै

    चितवन । चितवनको भरतपुरमा २ सय मत गणना हुँदा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायमै राखेका छन् । २ सय मत गणना हुँदा सुवेदीले ८२ मत प्राप्त गरेका छन् ।



    त्यस्तै रेनु दाहालले ६८ मत प्राप्त गरेकी छन्, भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५ मत प्राप्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Sunaulo Nepal Site By: SobizTrend