logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • भरतपुर महानगरमा रेनुले बढाइन् मतान्तर, कसले कति मत ल्याए

    भरतपुर महानगरमा रेनुले बढाइन् मतान्तर, कसले कति मत ल्याए

    4K
    Shares

    भरतपुर । भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहाल नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ७ हजार ९ सय ७ मतले रेनु अघि रहेकी छन् । रेनुले ३६ हजार ५३० मत ल्याएकी छिन् भने उनलाई पछ्याई रहेका सुवेदीले २९ हजार ६२३ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ११५ मत ल्याएका छन् ।

    उपप्रमुखमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३८ हजार ६५५ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले २२ हजार ६०२ मत ल्याएकी छिन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend