logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • बजेटले उपयुक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको छ, म यसको स्वागत गर्छु: गगन थापा

    बजेटले उपयुक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको छ, म यसको स्वागत गर्छु: गगन थापा

    4.5K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि ल्याएको बजेटले उपयुक्त प्राथमिकता समातेको टिप्पणी गरेका छन् । सरकारले दुवै संसद्को संयुक्त बैठकमार्फत जेठ १५ गते ल्याएको बजेटमाथिको संसद्मा जारी सैद्धान्तिक छलफलमा बोल्दै उनले बजेटको स्वागत गरेका हुन् ।

    ‘हाम्रो अर्थतन्त्रको संकटको चुरो भनेको व्यापार घाटा हो । व्यापार घाटा कम गर्न उत्पादन र उत्पादकत्व बढाउनुपर्थ्यो । त्यसैले आयातबाट उत्पादकत्वको स्पष्ट दृष्टिकोणका साथ अर्थमन्त्रीले ल्याउनुभएको बजेटले उपयुक्त प्राथमिकता, गति र दृष्टिकोण समातेको छ,’ उनले भने, ‘म यसको स्वागत गर्छु ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend