logo

२०८१ बैशाख २९ शनिबार

logo
  • शनिबार, २९ बैशाख २०८१
  • अनसनरत निहारिकालाई करिष्माले भनिन्, बच्चा लिएर मेरो घर आउ, म छु

    अनसनरत निहारिकालाई करिष्माले भनिन्, बच्चा लिएर मेरो घर आउ, म छु

    10.7K
    Shares
    अनसनरत निहारिकालाई करिष्माले भनिन्, बच्चा लिएर मेरो घर आउ, म छु

     

    काठमाडौं । अभिनेत्री करिष्मा मानन्धरले आमरण अनसनमा बसेकी निहारिका राजपुतलाई बच्चा लिएर आफ्नो घर आउन आग्रह गरेकी छिन् । उनले बिहिबार सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्तो बताएकी हुन् ।

    उनले सामाजिक सञ्जालमा लेख्दै भनेकी छिन्, ‘मेरो एउटा छोरी थियो । तिमी भयौ भने दुईटा हुन्छौ । बच्चा लिएर घर आउ । म छु ।’ उनले अन्त्यमा सावित्री सुवेदीलाई पनि धन्यवाद दिएकी छिन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend