logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • थपिए ६२३ नयाँ कोरोना संक्रमित

    थपिए ६२३ नयाँ कोरोना संक्रमित

    5.6K
    Shares

    काठमाडौं । नेपालमा थप ६ सय २३ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार देशभर गरिएको १ हजार ६ सय २१ पीसीआर परिषणका क्रममा २ सय ४६ जना र ३ हजार ३ सय २४ एन्टीजेन परिक्षणका क्रममा ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    कोरोनाका कारण शुक्रबार कसैको मृत्यु नभएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, थप ४ सय ८७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७७ हजार ८ सय ४५ जना निको भएका छन् । हाल नेपालमा ५ हजार २४ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend