logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • बाजुरामा घाँस काट्न गएकी एक महिला बलात्कृत

    बाजुरामा घाँस काट्न गएकी एक महिला बलात्कृत

    7.1K
    Shares
    बाजुरामा घाँस काट्न गएकी एक महिला बलात्कृत

     

    बाजुरा । बाजुरामा घाँस काट्न गएकी एक ३० वर्षीय महिला बलात्कृत भएकी छन्। महिलामाथि बलात्कारगरेको आरोपमा स्वामीकार्तिक खापर गाउँपालिका–३ का ४२ वर्षीय कर रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार रावलले ती महिलालाई घर नजिकैको खेतमा घाँस काटिरहेको बेला बलात्कार गरेका थिए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend