logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • प्रदीप गिरिको अभाव सधैँ खट्किरहने छः प्रदीप ज्ञवाली

    प्रदीप गिरिको अभाव सधैँ खट्किरहने छः प्रदीप ज्ञवाली

    4.9K
    Shares
    प्रदीप गिरिको अभाव सधैँ खट्किरहने छः प्रदीप ज्ञवाली

     

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कांग्रेस नेता प्रदीप गिरिको अभाव सधैँ खट्किरहने बताएका छन् । गएराति निधन भएका नेता गिरिलाई श्रद्धाञ्जली दिँदै ज्ञवालीले उनको अभाव सधैँ खट्किरहने बताएका हुन् ।

    गिरिको गएराति साढे ९ बजे उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको थियो ।

    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend