logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • एमालेमै फर्किन्छु भनेपछि एकीकृत समाजवादीका नेता कारबाहीमा

    एमालेमै फर्किन्छु भनेपछि एकीकृत समाजवादीका नेता कारबाहीमा

    17K
    Shares
    एमालेमै फर्किन्छु भनेपछि एकीकृत समाजवादीका नेता कारबाहीमा

     

    धनगढी । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश कमिटीका उपसचिव तारा लामा तामाङलाई पदबाट हटाएको छ । उनले सोमबार प्रदेशसभामा विशेष समय लिएर बोल्दै अब उप्रान्त नेकपा एकीकृत समाजवादीमा नरही निर्वाचित भएको पार्टी नेकपा एमालेको सदस्यको हैसियतले प्रस्तुत रहने धारणा राखेपछि एकीकृत समाजवादीले कारबाही गरेको हो ।

    विज्ञप्ति हेर्नुहोस्ः


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend