logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • कांग्रेस महामन्त्री गगन थापालाई डेंगी संक्रमण

    कांग्रेस महामन्त्री गगन थापालाई डेंगी संक्रमण

    12.7K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगी संक्रमण भएको छ। बिहीबार थापालाई उच्च ज्वरो आएको थियो।

    थापाको सचिवालयले दिएको जानकारी अनुसार थापालाई डेंगी भएको छ। ‘ज्वरो आएको छ, उहाँ घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयका एक सदस्यले भने।

    सचिवालयका अनुसार थापालाई शुक्रबार भने ज्वरो केही कम भएको छ। ज्वरो आउने र टाउको दुख्ने समस्यापछि थापाले ज्ञानेश्वरस्थित सहरी स्वास्थ्य प्रबर्द्धन केन्द्रमा परीक्षण गराएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend