logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • बारामा ग्यास लिक भई आगलागी हुँदा एक महिलाको मृत्यु

    बारामा ग्यास लिक भई आगलागी हुँदा एक महिलाको मृत्यु

    8.9K
    Shares
    बारामा ग्यास लिक भई आगलागी हुँदा एक महिलाको मृत्यु

    बारा । बाराको कलैया नगरपालिका–२३ बस्ने ५० वर्षीया मिनादेवी कुर्मीको ग्यास लिक भई आगलागी हुँदा जलेर मृत्यु भएको छ । आफ्नै घरमा दूध तताउने क्रममा ग्यास लिक भई आगलागी हुँदा जलेर उनको सोमवार दिउँसो मृत्यु भएको हो ।

    जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend