logo

२०८१ बैशाख २० बिहिबार

logo
  • बिहिबार, २० बैशाख २०८१
  • गगन थापा काठमाडौं ४ मा निःशुल्क डेंगी परिक्षण तथा परामर्श सेवा लिएर टोलटोलमा जाँदै

    गगन थापा काठमाडौं ४ मा निःशुल्क डेंगी परिक्षण तथा परामर्श सेवा लिएर टोलटोलमा जाँदै

    6.1K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नो निर्वाचन क्षेत्रमा निःशुल्क डेंगी परिक्षण गर्ने बताएका छन् । काठमाडौंं क्षेत्र नम्बर ४ का सांसद समेत रहेका थापाले आज सामाजिक सञ्जालमा एक भिडिओ सन्देश शेयर गर्दै आफ्नो क्षेत्रमा निःशुल्क डेंगी परिक्षण गर्न लागेको जानकारी दिए ।

    थापाले लेखेका छन् ‘काठमाडौं क्षेत्र नं.४ का बासिन्दाको निम्ति निःशुल्क डेंगी परिक्षण तथा परामर्श सेवा लिएर तपाईंहरुको टोलमा आउँदैछौँ । साथै डेंगीको विरामी भई घरमै बस्नु भएकाहरुका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ ।’ उनले लेखेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend