logo

२०८१ बैशाख २५ मंगलबार

logo
  • मंगलबार, २५ बैशाख २०८१
  • सिन्धुपाल्चोकको नेपाल चीन सिमाना केन्द्रविन्दु भएर गएको भुकम्प ५.९ म्याग्नेच्युटको

    सिन्धुपाल्चोकको नेपाल चीन सिमाना केन्द्रविन्दु भएर गएको भुकम्प ५.९ म्याग्नेच्युटको

    3.7K
    Shares

    काठमाडौं । बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै चिनियाँ भूमिमा भूकम्पको केन्द्रविन्दु रहेको पनि केन्द्रले जनाएको छ ।

    भूकम्पको धक्का काठमाडौं सहितका आसपासका ठाउँमा महसुस भएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend