logo

२०८१ बैशाख २८ शुक्रबार

logo
  • शुक्रबार, २८ बैशाख २०८१
  • देशभर थप १० जनामा कोरोना संक्रमण, ५४६ सक्रिय संक्रमित

    देशभर थप १० जनामा कोरोना संक्रमण, ५४६ सक्रिय संक्रमित

    3.6K
    Shares
    देशभर थप १० जनामा कोरोना संक्रमण, ५४६ सक्रिय संक्रमित

     

    काठमाडौं । २४ घण्टामा देशभर थप १० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ३३९ जनाको नमुना परिक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

    गएको २४ घण्टामा २६ जना निको भएका छन् भने ५४६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend