logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • पुष्प र वर्षा फिचर्ड ‘नखरा कबुल’ सार्वजनिक (भिडियो)

    पुष्प र वर्षा फिचर्ड ‘नखरा कबुल’ सार्वजनिक (भिडियो)

    2.5K
    Shares
    पुष्प र वर्षा फिचर्ड ‘नखरा कबुल’ सार्वजनिक (भिडियो)

    काठमाडौं । कवाली शैलीको नखरा कबुल बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवम गायक विकास राणाको रहेको छ।

    गीतमा शब्द नारायण नेपालको रहेको छ भने शशि बिक्रम थापाको संगीत रहेको छ। यस गीतलाई विनोद भुजेलले संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक पुष्प खड्का फिचर्ड छन्। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।

    निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो गायक राणाको युट्युब च्यानल विकास राणा अफिसिएलु मार्फत सार्वजनिक भएको हो। यसअघि गायक राणाको स्वरमा समावेश प्रेमको परिभाषा, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलका गीतहरु सार्वजनिक भएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend