logo

२०८१ बैशाख १९ बुधबार

logo
  • बुधबार, १९ बैशाख २०८१
  • सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रको मतगणना सुरु

    सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रको मतगणना सुरु

    3.3K
    Shares
    सिन्धुपाल्चोकका दुवै निर्वाचन क्षेत्रको मतगणना सुरु

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नम्बर १ र २ को मतगणना सुरु भएको छ । क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार माधव सापकोटा र एमालेका उम्मेदवार सरेश नेपालबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

    क्षेत्र नम्बर २ मा कांग्रेसका मोहन बस्नेत र एमालेका शेरबहादुर तामाङबीच मुख्य प्रतिस्पर्धा रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend