logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • कैलाली–१ मा रञ्जिता श्रेष्ठको जित सुनिश्चित

    कैलाली–१ मा रञ्जिता श्रेष्ठको जित सुनिश्चित

    3K
    Shares
    कैलाली–१ मा रञ्जिता श्रेष्ठको जित सुनिश्चित

    कैलाली । कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ ।

    रञ्जिताले २६ हजार १५५ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन् ।

    अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छिन् । एकवर्ष अघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले कैलाली(३ मा जितिसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend