logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • ताप्लेजुङमा भरुवा बन्दुकसहित एक पुरुष पक्राउ

    ताप्लेजुङमा भरुवा बन्दुकसहित एक पुरुष पक्राउ

    2.9K
    Shares
    ताप्लेजुङमा भरुवा बन्दुकसहित एक पुरुष पक्राउ

    ताप्लेजुङ । ताप्लेजुङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका–५ ओईतुङका ४० वर्षीय कुमार लिम्बू रहेका प्रहरीले जनाएको छ ।

    उनले सामान्य घरायसी झै झगडामा बन्दुक प्रहार गर्दा उनकै दाजु घाइते भएको भन्ने खबर पाएपछि प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा तप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । -न्युज कारखाना


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend