आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

पोखरा विमान दुर्घटनाः दुर्घटनास्थलमा उद्दार कार्य जारी (तस्बिरहरु)

पोखरा विमान दुर्घटनाः दुर्घटनास्थलमा उद्दार कार्य जारी (तस्बिरहरु)

पोखरा । पोखरामा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । विमान दुर्घटनास्थलमा उद्दार कार्य जारी रहेको छ।

काठमाडौंबाट आइतबार बिहान १०ः३३ बजे ६८ जना यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो। उक्त जहाजमा १० जना विदेशी यात्रु रहेका छन्।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार छन्। उक्त जहाजमा १० जना विदेशी यात्रु रहेका छन्।

जहाज दुर्घटनामा हालसम्म ३६ जनाको मृत्यु भएको पुष्टि भएको छ । खोँचमा विमान खसेपछि ठूलो आगलागी भएको थियो ।

पोखरा जहाज दुर्घटना: उद्धार जारी (तस्वीरहरू)

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend