logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • प्रि–ओपन सेसनमा नेप्से उकालो

    प्रि–ओपन सेसनमा नेप्से उकालो

    3.3K
    Shares
    प्रि–ओपन सेसनमा नेप्से उकालो

    काठमाडौँ । प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक ३.६१ अंकले वृद्धि भएको छ ।

    यससँगै ३० कम्पनीको २७ सय ४४ कित्ता सेयर खरिदबिक्री हुँदा करिब १२ लाख बढीको सेयर कारोबार भएको छ ।

    बुधबार बिहान ११ बजेसम्म कुल २२ कम्पनीमा उकालो लागेको छ । ६ कम्पनीको मूल्य घटेको छ । दुईवटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend