logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

    क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

    2.4K
    Shares
    क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् ।

    मंगलबार पोखरामा भएको क्यानको केन्द्रीय कार्यसमितिको बैठकमा उनले राजीनामा दिएको सदस्य वीरेन्द्रबहादुर चन्दले जानकारी दिए । न्द्रिय सदस्य दुर्गाराज पाठकले कार्यवाहक सचिवको जिम्मेवारी पाएका छन् ।

    गत वर्ष तत्कालिन सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएपछि मल्लले कार्यवाहकको जिम्मेवारी पाएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend